समाचार

दबंग ३ को ब्यापारले सलमान निराश

एजेन्सी, अभिनेता सलमान खानको फिल्म ‘दबंग ३’ अहिले हलहरुमा प्रदर्शन भइरहेको छ । प्रदर्शन भएको दोस्रो सातामा पनि यस फिल्मले खासै राम्रो ब्यापार गर्न सकेन । अभिनेता अक्षय कुमारको फिल्म