समाचार

भारतीय नागरिकताको विषयमा पूर्वगृह राज्यमन्त्रीको प्रतिक्रिया

काठमाडौं, नागरिककै हैसियतमा कँडेलसँग भारतीय प्यान कार्ड शीर्षकमा पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कँडेलको भारतीय नागरिकताबारे फलोअप समाचार छापिएको थियो । समाचारमा भारतीय प्यान कार्ड मात्र होइन, भारतीय आयकर विभागमा सुरक्षित कँडेलको विवरण