समाचार

प्रेस स्वतन्त्रता माथि हमलाः अधिकारी

काठमाडौँ , राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले सरकार निरङ्कुशतातर्फ अघि बढेको आरोप लगाउनु भएको छ । बुधबारको राष्ट्रियसभा बैठकमा पेस भएको ‘नेपाल विशेष सेवा विधेयक २०७६’ माथि आफ्नो धारणा राख्दै उहाँले