काठमाडौं, सरकारले आतंककारी गतिविधिबाट हुने लगानी र आम्दानीको अनुसन्धान गर्ने अधिकार नेपाल प्रहरीलाई दिएको छ।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रूपनारायण भट्टराईबीच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको