काठमाडौं , गृहमन्त्री रामबहादुर थापा चीनको राजधानी बेइजिङ प्रस्थान गर्नु भएको छ । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा छ दिने चीन भ्रमणका क्रममा उहाँ आइतबार बिहान बेइजिङ प्रस्थान गर्नु भएको