काठमाडौं , आज बिहिबार काठमाण्डौमा तरकारीको मुल्यममा केही वृद्धि भएको छ । कालीमाटी तरकारी बजारमा नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य प्रतिकिलो ९० रुपैयाँ रहेको छ