समाचार

सामाजिक सुरक्षा कोषमा दोहोरो कर अव्यावहारिक

काठमाडौं, योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा नीतिगत रूपमा देखिएका समस्याको तत्काल सम्बोधन गरिनुपर्ने आवश्यकता औँल्याइएको छ । योजना ल्याउँदा सहमति जनाएका टे«ड युनियन र रोजगारदातालगायतका सरोकारवालाले कार्यान्वयनका क्रममा नीतिगत