समाचार

असल शिक्षक बन्न यी कुरामा ध्यान दिनुहोस्

शिक्षक हुनु भनेको विद्यार्थीको मन मस्तिष्कलाई प्रज्ज्वलित पार्नु हो । अनुशासन, नैतिकता, सत्मार्ग सिकाउने शिक्षकहरू सधैँ सहनशील, धैर्य, समानतावादी, सरल, शिष्ट एवं नम्र हुनुपर्छ । किनकी शिक्षकको व्यवहार हेरेर विद्यार्थीले