समाचार

एक शिक्षिका पक्राउ

काठमाडौं, परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीको हात चिर्न लगाउने एक शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्‍मी कर्माचार्यलाई महानगरीय प्रहरी वृत बानेश्‍वरले पक्राउ गरेको हो।