काठमाडौं , पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ। आज साताको अन्तिम दिन शुक्रा्वार सुन १८ सयले बढेको छ ।यो सुनको मुल्यको अर्कौ नयाँ रेर्कड हो