समाचार

कोरोनाको आशंकामा राज्यले कसैलाई उपचार गर्न सक्दैनः स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमणको आशंकामा कसैलाई क्वारेन्टाइनमा राख्न नसक्ने बताएका छन् । मंगलबार राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले