काठमाडौं , नेपालमा कुनै पनि कोरोनाका बिरामी अर्थात कुनै पनि कोरोना संक्रमित नलुकाइएको सरकारले स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले