काठमाडौँ, एक साता अघि मिर्गौला प्रत्यारोपण गराउनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अपेक्षा अनुरुप नै सुधार भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । केही सञ्चारमाध्यममा ओलीको स्वास्थ्य अवस्था विग्रिएको