समाचार

श्रममन्त्री यादव अस्पताल भर्ना

काठमाडौँ , श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई अस्पताल भर्ना गरिएको छ । उहाँलाई हृदयघातको अति सामान्य रुप माइल अट्याक भएपछि उहाँको बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्रमा उपचार