समाचार

नेपालमा उत्पादित फलफूल तथा तरकारी उपभोक्तासम्म पु-याउन सरकारको नाममा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं , सर्वोच्च अदालतमा परेको रिट निवेदनको आधारमा भारत लगाएत अन्य देशहरुबाट कोरना (कोभिड –१९) परीक्षण नगरी बिना रोकटोक नेपाल भित्रायाउने गरेको फलफूल तथा तरकारीजन्य वस्तुहरु रोकिपाउँ र नेपाली किसानहरुबाट