काठमाडौं , आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरेर देशमा लागू भइरहेको लकडाउन थपघट तथा विविध विषयमाथि मन्त्रिपरिषद्को बैठकले आज निर्णय गर्ने