काठमाण्डौ , प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट हुन सक्ने डरलाग्दो क्षतिलाई लकडाउनले जोगाएको बताउनु भएको छ । आज राष्ट्रका नाममा सम्वोधन गर्दै उहाँले महामारी नियन्त्रणलाई प्रभावकारी बनाएको बताउनुभयो । उहाँले