काठमाडौं , बुधबार एकैदिन थप ११४ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार आज थप ११४ जनामा कोरोना पुष्टि भएको हो