समाचार

युवा नेता रिजालले तयार पारेको नेकपा नेतृत्व व्यवस्थापनको नयाँ मोडालिटी यस्तो छ

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता राम प्रसाद रिजालले सर्वोच्च कमान्डरमा केपी शर्मा ओलीलाई राख्ने र नेकपामा मुख्य ५ नेताको नेतृत्व व्यवस्थापन गर्ने नयाँ मोडालिटी ल्याउनु भएको छ