समाचार

सार्वजनिक यातायात आजदेखि चल्‍न थाले

काठमाडौं , नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गत रहेका सार्वजनिक यातायातका साधनहरु आजदेखि सञ्चालनमा आएका छन्। यसअघि विभिन्न कम्पनी र संघ अन्तर्गतका सार्वजनिक यातायातका साधनहरु सञ्चालनमा आएका थिए। महासंघ अन्तर्गतका