समाचार

अभिनेता राजेश हमालका भाइ राकेशको निधन

काठमाडौं , अभिनेता राजेश हमाललाई पारिवारिक शोक परेको छ। उहाँका भाइ राकेश हमालको भारतको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको हो। कलेजोको रोगबाट समस्यामा रहेका राकेशलाई केही दिनअघि मात्रै उपचारका