काठमाडौं , निषेधाज्ञा तोड्दै रातो मच्छिन्द्रनाथको रथ तान्न भेला भएका सयौ स्थानीयलाई प्रहरीले हटाउने क्रममा ललितपुरमा झडप भएको छ । झडपमा प्रहरीले भीड हटाउन पानीको फोहोरा प्रयोग गरेको थियो भने