एजेन्सी, गर्मी शुरु भएसँगै मानिसहरुले खानपानमा विशेष ध्यान दिन्छन् । कयौं मानिस चिसो चीज बढी खान्छन् भने कयौं मानिस भोजन नै कम गर्छन् । केही मानिसले मौसम अनुसारको भोजन गर्छन्