कविता डा डिआर उपाध्याय, खुलामञ्चभित्रको बसपार्क छेउछाउमा उभिएका भोका मान्छेहरू सडकमा लस्करै थचक्क बसेका छन । सबैजसोको अनुहार उदास छ । थकित र भोकले गलेका छन । छेवैमा वीर अस्पतालको