समाचार

नेकपा फुटाउन खोज्नेहरुको हालत भट्टराई, राई र मैनालीको जस्तै हुन्छः नेता रिजाल

नेकपाका युवा नेता रामप्रसाद रिजालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटाउन खोज्नेहरुको हालत जसपा अध्यक्ष बाबुराम भट्टराईको जस्तै हुने बताउनु भएको छ । पछिल्लो समय नेकपामा भइरहेको यो विवादले नेकपालाई अझै