काठमाडौं, सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन ९७ हजार २०० मा कारोबार भएको छ। बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार