राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटीले विवाह गरेकी छन् । रौतहट चन्द्रनिगाहपुरकी उनले मङ्गलबार जनकपुर शिवबानीका अभिषेक लामासँग विवाह गरेकी हुन् । उनीहरूले ७ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा