समाचार

कोरोना संक्रमणबाट बिहानै पाल्पामा दुई युवाको मृत्यु

लुम्बिनी मेडिकल कलेज पाल्पामा कोरोना संक्रमणको कारण दुई युवाको मृत्यु भएको छ। पाल्पा र स्याङजाका एक–एकजना युवाको उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। मृत्यु हुनेमा पाल्पाको बगनासकाली गाउँपालिका