समाचार

भागरथी हत्या अभियुक्त सार्वजनिक

काठमाडौं। भागरथी भट्टको बलात्कार–हत्याका अभियुक्त दिनेश भट्टलाई आज प्रहरीले पत्रकार सम्मेलनमार्फत  सार्वजनिक गरेको छ । एक साता लामो प्रहरी अनुसन्धानपछि भट्टको हत्या आरोपमा दिनेश भट्टलाई बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा