समाचार

रामेछापमा विद्यार्थी बोकेको बस दुर्घटना

रामेछाप। रामेछापको मन्थली नगरपालिकास्थित मच्छेडाँडीमा यात्रुबाहक बस दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय अनुसार शुक्रबार बिहान सालुबाट मन्थलीतर्फ आउँदै गरेको बा ५ ख २८५७ नम्बरको बस दुर्घटना हुँदा १८