दाङ । थुनुवा कक्षमा रहेका एकजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार शनिबार बिहानै पक्राउ परेका ४३ वर्षीय नन्दलाल वलीको आइतबार बिहान मृत्यु भएको हो