समाचार

घाइतेकाे उद्धारमा खटिए प्रदेश २ का प्रमुख झा

जनकपुरधाम। बाराको निजगढमा मोटरसाइकल दुर्घटनामा परेर चार व्यक्ति घाइते भएका थिए।  जनकपुरबाट जितपुर जाने क्रममा निजगढ जंगलमा सडक दुर्घटनामा परी छटपटाइरहेका ४ जना घाइतेलाई प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख