काठमाडौं । अण्डाको गेट मूल्य घटेको छ । नेपाल अण्डा उत्पादक संघले दिएको जानकारीअनुसार ठूलो अण्डाको गेट मूल्य प्रतिक्यारेट १५ रुपैयाँले घटेर ३ सय ४० बाट ३ सय २५ रुपैयाँ