समाचार

फागुन १७ गते पोखरा जाँदै प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली फागुन १७ गते पोखरा जाने भएका छन् । आफूनिकट कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी पोखरा जान लागेका हुन् । यसअघि प्रधानमन्त्री ओली फागुन १५ गते