समाचार

गृहमन्त्रीद्वारा सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निरीक्षण

काठमाडौँ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले शनिवार हलचोकस्थित सशस्त्र प्रहरी बल प्रधान कार्यालयको पनि निरीक्षण गर्नु भएको छ । त्यसअवसरमा सशस्त्र प्रहरी बलको स्थापना, संरचना, राष्ट्र र नागरिकप्रतिको सुरक्षा जिम्मेवारी,