समाचार

अर्थमन्त्रीका छोरा कालो धन सेतो बनाउन सक्रिय हुँदा सेयर बजारमा उछाल

-हरिकृष्ण खतिवडा   नेपालमा कोरोनाको दोस्रो भेरियन्ट सुरु भएपछि धेरै जसो व्यवसायहरु धराशयी भइरहेको सर्वविदितै छ । कतिपय व्यवसायीहरु बैंकको ऋण र व्यवसायको तनावले आत्महत्या गर्ने अवस्थामा छन् । तर, सेयर