समाचार

संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ४६ जनाको मृत्यु

काठमाडाैं । नेपालमा कोरोना संक्रमणबाट थप ४६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४६ जनाको मृत्यु