काठमाडौं उपत्यकामा दश दिन थपियो निषेधाज्ञा, लामो दूरीका सवारी अझै खुलेनन्

३१ असार २०७८, बिहीबार १७:०६

काठमाडौं । काठमाडौंं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थप भएको छ ।बिहीबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले फेरि १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा सबै खालका पसलहरु बेलुका ७ बजेसम्म खुल्न पाउने भएका छन् । होम डेलिभरी र टेक अवे सेवा पनि बेलुका ७ बजेसम्म गर्न पाइने भएको छ ।

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थपियो, पसलहरु बेलुका ७ बजेसम्म खुल्ने
काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थपियो, पसलहरु बेलुका ७ बजेसम्म खुल्ने