काठमाडौं , यातायात व्यवसायीले लामो लकडाउनका कारण काठमाण्डौं उपत्यकालगायत स्थानमा अलपत्र परेका मजदुर तथा सर्वसाधारणलाई घरसम्म पुर्याइदिन तयार रहेको बताएका छन् । राजमार्गमा हजारौं मजदुर पैदलै हिंडेर घर जाने अवस्था