मुख्य समाचार

कोरोनाको सङ्क्रमणबाट जोगिन लकडाउन गरिएको होः प्रधानमन्त्री ओली

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारसम्ममा हुने प्रगतिको आधारमा लकडाउनको समय थप्ने वा नथप्ने निर्णय गर्ने बताउनुभएको छ । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले बुधबारसम्म लकडाउन गर्ने