मुख्य समाचार

बादल फेरि गृह मन्त्रीमा नियुक्त,आजै पद तथा गोपनीयताको शपथ लिने

काठमाडौं । राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै उनी गृहमन्त्रीबाट आजै पद पदमुक्त भएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका हुन् । प्रधानमन्त्री