मुख्य समाचार

गण्डकीका ३ सांसदलाई कोरोना, संक्रमित भए पनि अविश्वास प्रस्तावमा मतदान गर्न पाउने

  पोखरा । गण्डकी प्रदेशका ३ जना सांसद र एक जना कर्मचारी कोरोना संक्रमित भएका छन्। कोरोना संक्रमित हुने सांसदहरुमा एमालेका राजिव पहारी र प्रभा कोइराला रहेका छन् भने कांग्रेसका