मुख्य समाचार

सात हजार १३७ सङ्क्रमित, उपत्यकाका मात्रै तीन हजार ५९५

काठमाडौं । नेपालमा कोरोनाभाइरसका सात हजार १३७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित तीन लाख ३६ हजार ३० पुगेको छ । स्वास्थ्य तथा