विराटनगर। सत्तारूढ एमालेको खनाल–नेपाल समूहले सघाउने ‘ग्रिन सिग्नल’ दिएपछि काँग्रेस र माओवादीसहितका विपक्षी दलहरुले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी थालेका छन्। गण्डकी र लुम्बिनी प्रदेशपछि