काठमाडौं, । गृहमन्त्री रामबहादुर थापा मगर राष्ट्रिय सभा सदस्य पदबाट मुक्त हुनुभएको छ ।
संघीय संसद सचिवालयले आज एक सूचना जरी गरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रले) दलत्याग सम्बन्धी सूचना दिएअनुसार उहाँको पद रिक्त भएको जनाएको छ ।