काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धि अध्यादेश आज प्रमाणिकरण गरी जारी गरेकी छिन्। मंगलवार मन्त्रिपरिषद्बाट सिफारिस भएको अध्यादेशबारे कानुनी छलफलका लागि शितल निवासले रोके पनि आज बुधवार जारी