काठमाडौं । नयाँ दल नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका माधवकुमार नेपालले जनपक्षीय आचरणलाई बचाइराख्न नेकपा एमालेबाट वैधानिक रूपमा विद्रोह गर्नुपरेको बताएका छन् । निर्वाचन आयोगमा