काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले समाजवादी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएपछि नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले टिप्पणी गर्दै अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम गरिएको बताएका