मुख्य समाचार

अहिलेसम्म कब्जामा लिन नसकेको पंजशिर उपत्यकामा तालिबानले गर्यो आक्रमण

काठमाडौं । अफगानिस्तानबाट अमेरिकी सैनिकहरू हटेपछि तालिबानले आफ्ना विरोधीहरूको गढका रूपमा रहेको पंजशिर उपत्यकामा आक्रमण गरेको छ । पंजशिरमा तालिबानविरोधी ताजिक नेता अहमद मसूद निकटका मानिसले अफगानिस्तानको टोलो न्युजसँग कुरा