मुख्य समाचार

तालिबानको नियन्त्रणमा नआएको पञ्जशिरमा तालिबानको आक्रमण, युद्ध जारी

  काठमाडौं । अफगानिस्तानमा तालिबानको नियन्त्रणमा नआएको एक मात्र प्रान्त पञ्जशिरमा तालिबान र स्थानीय नेशनल रेसिस्टेन्स फ्रन्ट ९एनआरएफ०बीच भीषण युद्ध चलिरहेको छ । तालिबानले उक्त प्रान्तको केही भागलाई आफ्नो नियन्त्रणमा